|
|
|
| Wednesday, 01 June 2011 09:50 |
|
अत्यन्त जरुरी सुचना !!!
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल प्रयोग गरी आगमन तथा प्रस्थान गर्नु हुने सम्पूर्ण यात्रु महानुभाबहरुले यात्राको क्रममा बिमानस्थलमा खटिएका कर्मचारी वा अन्या ब्यक्तिहरुबाट अध्यागमन कार्यालयको नाममा अनुचित माग गर्ने वा रकमा लिने वा अन्य कुनै पनि ढंगले दवाव दिएमा वा कुनै कुरको गुनासो भएमा वा कुनै कुरको बिषयमा द्विबिधा हुन गएमा तपसिलमा उल्लेखित टेलिफोन नम्बरहरुमा तत्काल सम्पर्क गरी अनुचित कार्यलाई दुरुत्साहन गरी सुशासन प्रबर्द्धन गर्न सम्बन्धित सबैसँग अनुरोध गरिन्छ ।
सम्पर्क टेलिफोन नम्बरहरु: १. महा–निर्देशक (अध्यागमन बिभाग) :- ९८५११४००६ (मोबाईल) / ४४२९६५९ (कार्यालय) २. प्रमुख अध्यागमन अधिकृत (अध्यागमन कार्यालय, त्रि. अ. वि.) :- ९८४१३७६२०४ (मोबाईल) / ४११३०४५ / ४४८५१६८ (कार्यालय)
|
© Copyright Ministry of Home Affairs Department of Immigration 2009. All Rights Reserved.
| Home | Site Map | Contact Us |